३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लुम्बिनी नव युवा क्लब द्धारा रक्तदान, ४७ प्वाइन्ट संकलन

भैरहवा । भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमी हुन नदिन लुम्बिनी मा रहेको लुम्बिनी नव युवा क्लबले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उप शाखा को सहयोगमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुर मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउँदै…