२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक-शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बुटवल तथा आसपास क्षेत्रका करिब ४० भन्दा बढी…