बुटवल । लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशीलले वर्ष २०१९/२० मा गरेको कार्यलाइ निरन्तरता दिदै बर्ष २०/२१ का अध्यक्ष बिमला गैरेको अध्यक्षता र डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानाङ्गको प्रमुख आतिथ्यतामा बुटवल १३ को भैरव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १०० बढी बिरुवाहरु रोपिएको लायन सिर्जनशील क्लबका अध्यक्ष गैरले जानकारी दिए । उनले…