१ माघ २०८२, बिहिबार | January 15, 2026

नेपाल तेस्रो सुपर ओभरमा नेदरल्याण्डसँग पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० आई सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर ओभरमार्फत जितको टुंगो लागेको थियो । तेस्रो सुपर ओभरमा पहिलो बलमा नै कप्तान रोहितलाई गुमाएको नेपालले रन बनाउन सकेन्…