२३ श्रावण २०८३, शनिबार | August 8, 2026

हास्यव्यङ्ग्य विधालाई पनि आचारसंहिताले बाँध्नुपर्यो

काठमाडौं । पछिल्लो समयमा सामाजिक सम्प्रदाय भड्काउने बहानामा विभिन्न हास्यव्यङ्ग्यका कार्यक्रम आइरहेको भन्दै टेलिभिजन तथा रेडियोमा हुने हास्यव्यङ्ग्य कार्यक्रमसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । वल्र्ड कम्युनिकेटर काउन्सिल (डब्लुसिसी), नेपाल च्याप्टरले यहाँ आज आयोजना गरेको अन्तत्र्रिmयामा सरोकारवालाले हास्यव्यङ्ग्य क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिताको आचारसहिंताको दायरामा ल्याउनुपर्ने वा त्यहीसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका…