२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

धुमधामका साथ भइरहेको बालविबाह रोकियो

सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको…