२० श्रावण २०८३, बुधबार | August 6, 2026

१ लाख १० हजार बढी व्यक्ति क्वारेन्टाइनमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदेखिएपछि हालसम्म १ लाख १० हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार १ लाख १० हजार ७८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । जसअनुसार प्रदेश १ मा ३१६६ जना, प्रदेश २ मा १८ हजार ९७१ जना, बागमती प्रदेशमा २ हजार २२३ जना…