९ भदौ २०८३, मंगलबार | August 25, 2026

ब्रेकिङ : कारोनाको आंशकामा बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएका व्यक्तिको मृत्यु

बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षीय व्यक्तिको मृत्यु भएको कोरोना विशेष अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले पुष्टी गर्नुभएको छ । रुपन्देही सैनामैना नगरपालिका ४ सिसौडाडाका व्यक्तिको…