७ बैशाख २०८३, सोमबार | April 20, 2026

प्रतिनिधिसभा बिघटनको निर्णयमा माओवादी केन्द्र असहमत

काठमाडौं । संसद बिघटनको निर्णयलाई नेकपा माओवादी केन्द्रले असहमति प्रकट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुवल बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति ब्यक्त गर्ने निर्णय भएको माओवादीले जनाएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले प्रकाशित गरेको…