६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ नगद पुरस्कारसहित कारको साँचो पनि हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ । 'तोकिएको र सम्झौता अनुसारको पुरस्कार…