बुटवल । अन्तराष्ट्रिय दूध दिवसको अवसर पारेर रुपन्देही डेरी ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै भवनमा सोमबार रक्तदान कार्यक्रम गरिएको हो । जुन १ लाई विश्व दूध दिवसका रुपमा मनाउन लागेको २ दशक भएको छ भने नेपालमा भने एक देखि कार्यक्रम गरिदै आएको अध्यक्ष नेत्र पाठकले…