१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलापको तयारी

बुटवल । महामारीका विरुद्ध जारी लकडाउनका कारण रोकिएको एसइइ परीक्षार्थीलाई लक्षित गर्दै बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सुरु गर्न लागेको छ । परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका तथा घरमै रहेका विद्यार्थीलाई पढाईमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागिएको हो । परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन…