७ बैशाख २०८३, सोमबार | April 21, 2026

कांग्रेस सभापति देउवाको निवास तोडफोड, रमेश लेखकको घरमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका नेता र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी घरमा क्षति पु¥याएका छन् । त्यसैगरी, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा पुगेर नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने…