८ बैशाख २०८३, मंगलबार | April 21, 2026

ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीको ठक्करबाट बालिका घाइते

काठमाडौं । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ललितपुरको गोदावरीतर्फ जाँदै गरेको गाडीले हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको हो । उक्त गाडी नेकपा (एमाले)को विधान महाधिवेशन कार्यक्रममा सहभागी…