२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले सुरुआतदेखि नै अग्रता कायम गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार खरेलले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेललाई दुई हजारभन्दा बढी मतले पछि पारेका छन् । हालसम्मको गणनामा खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन्…