२७ भदौ २०८३, शनिबार | September 13, 2026

देउवा समुह र गगन-विश्व समुहबीच वार्ताको प्रयास, वार्ता समिति गठन

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले १५ औं महाधिवेशनको अवधि सम्मका लागि अन्तरिम केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेपछि कांग्रेस संस्थापन पक्ष विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न तयार भएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको कार्यबिधि पास भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार…