२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६…