काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न कुपण्डोल पुगेका छन् । बालेन बसोबास गर्दै आएको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा पुगेर भट्टराईले उनीसँग भेटवार्ता गरेका हुन् । राजनीतिक रूपमा सक्रियता बढाइरहेका बालेनसँग पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदै गएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…