५ माघ २०८२, सोमबार | January 19, 2026

भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

काठमाडौं । भारत-पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ । भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ । उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा,…