बागमती । सडकमै ट्रक पल्टिएपछि हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड लिई जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर…