काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ । मन्त्रालयद्वारा गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट उक्त पदका लागि आवेदन माग गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा…