काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले भक्तपुरस्थित निवासबाट पुनः पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी टोली शुक्रबार बिहानै भक्तपुरस्थित उनको घरमा पुगेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पटक-पटक पक्राउ र…