११ भदौ २०८३, बिहिबार | August 27, 2026

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-२, नुवाकोटस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको भैरव कामना मन्दिर परिसरमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मौसमी तथा बाह्रैमासे फूल, फलफूल, औषधीय र धार्मिक महत्वका रुद्राक्ष, चन्दन, श्रीखण्ड, पलाँस, अमला, तेजपात, मोरिङ्गा, अर्जुन, आँप, जामुन, बेल,…