बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइएका करिब ८ लाख २३ हजार ७५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । प्रहरीले शुक्रबार जिल्लाका विभिन्न नाकाहरू र शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा चोरी पैठारी गरिएका कुखुरा, केरा तथा मोबाइलका डिस्प्ले…