काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएकोमा आफ्नो धारणा सार्वजानिक गर्दै राजश्व विभागले असारमा खपत गरेको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने स्पष्ट पारेको हो । विभागका अनुसार आर्थिक ऐन, २०८३…