काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्दै विजयी अभियान सुरू गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमै चार विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीका गुलबद्दिन नैबले अविजित ४४ रनको शानदार इनिङ खेल्दै…