काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदै छ । बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्ने बताइएको छ । पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछ । बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उपसभापति डा. स्वर्णिम…