३ आश्विन २०८३, शनिबार | September 19, 2026

बाघको आक्रमणबाट बाँकेमा एकजनाको मृत्यु

नेपालगन्ज । बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको हो । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्री रहेका छन् । शुक्रबार अन्दाजी ९ बजेतिर रिम्ना समुदायक वन भित्र घाँस काट्न गएका खत्री साँझ ७ बजेसम्म…