नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा ११ जना शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री हस्तान्तरण गरिएको हो । आज उपमहानगरपालिका परिषरमा भएको एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख…