१० चैत्र २०८२, मंगलबार | March 25, 2026

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने क्रम बढ्दै गएको छ । यसैक्रममा सुस्ता गाउँपालिका का सचिव कृष्णप्रसाद पन्थले सोमबार पार्टी त्यागेको घोषणा गरेका छन् । पन्थले पार्टीको भनाइ र गराइबीच एकरूपता नदेखिएको तथा पार्टी अवसरवादी प्रवृत्तिको चङ्गुलमा परेको आरोप लगाउँदै रास्वपा छाडेको बताएका छन् । उनले रास्वपाप्रति राखिएको आशा र विश्वास…