१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधान र कानूनमा उल्लेख गरेका अधिकार पाएनन्’

बुटवल । यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । शाहसी कदम नेपालले सोमबार बुटवलमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरुको सशक्तिकरण…