११ चैत्र २०८२, बुधबार | March 25, 2026

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन् । उनले निर्वाचन स्थगित गर्ने प्रयास भइरहे पनि एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा केन्द्रित भइसकेको स्पष्ट पारे । अध्यक्ष ओलीले भने, “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित…