२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

कांग्रेस महाधिवेशन असोज १८ गतेबाट, काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारेको छ। कांग्रेसले असोज १६ गते गर्ने भनिएको उद्घाटन समारोह अब २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशन उद्घाटनको नयाँ मिति र समय सार्वजनिक…