११ भदौ २०८३, बिहिबार | August 27, 2026

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ । ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमार्फत घोषणा गरिएको यस योजनाअन्तर्गत अब दैनिक एक जना उपभोक्ताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त…