११ भदौ २०८३, बिहिबार | August 27, 2026

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई गरी कुल चार खेल खेल्नेछ । विश्वकप लिग-२ को शीर्ष चारभित्र रहँदै आगामी चरणको सम्भावना बलियो…