८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आफ्नो पार्टी नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । आचार्यले आफ्नो सरकारले गरेको काम कारवाहीबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका छन् । विपक्षी गठबन्धनको स्पष्ट बुहमत रहेको प्रदेशसभामा आफुले मागेको…