८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ सहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले गतवर्षको भन्दा करिब आठ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७…