१९ बैशाख २०८१, बुधबार | May 1, 2024

झापाका संक्रमित रातभभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर बस्न बाध्य

धरान । झापाबाट पठाइएका २७ जना कोरोना भाइरसका संक्रमितहरु धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रातभर बाहिरै बस्न बाध्य भएका छन् । उनीहरुलाई अझै पनि आइसोलेसनमा भर्ना गरिएको छैन । शुक्रबार साँझ झापाको कचनाकबल गाउँपालिकाबाट बसमा राखेर धरान ल्याइएका उनीहरुलाई बेड अभाब भएको भन्दै रातभरी अस्पताल बाहिरै राखिएको संक्रमितहरुले बताएका छन् । बीपी कोईराला स्वास्थ्य…