१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बागमतीमा एकीकृत समाजवादीकी आले बनिन् विनाविभागीय मन्त्री, लिइन सपथ

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि आले वेपत्ता भएकी थिइन । उनी गत मङ्सिर ४…