४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

चितवनका कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरियो, केशरवाग सिल

चितवन । चितवनको भरतपुर-६ केशरबागमा मा शुक्रबार बिहान भेटिएका दुई जना वृद्धवृद्धाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएसंगै कन्ट्याक्ट ट्रेसिङ’ सँगै केशरबागलाई पनि सिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । वडालाई सील गरेर आवातजावत पूर्णरुपमा बन्द गरिएको छ । संक्रमितहरु घर आएदेखि नै…