काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार थप संकतमा परेका छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् । विज्ञप्तिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध आउने अविश्वास प्रस्तावको…