पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको नाममा प्रस्तावित गरिएको छ । अविश्सावको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका…