पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको दिगो शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका–११ जयकोटस्थित कर्म सिद्ध रानीपौवा गुम्बाको आज शिलान्यास गर्दै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए । प्रमुख शेरचनले बुद्ध दर्शन मानव कल्याण र विकासका लागि वैज्ञानिक…