२२ चैत्र २०८२, आइतबार | April 6, 2026

गण्डकी प्रदेशमा थपिए ११ संक्रमित, संक्रमितको संख्या ५६६ पुग्यो

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन । सामाजिक बिकास मन्त्रालय पोखराका अनुसार कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र पुर्वी नवलपरासीमा ३ गरी बिहिबार बिहान सम्ममा ११ जना नयाँ संक्रमित थपिएका हुन । यो सङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६…