२० बैशाख २०८१, बिहिबार | May 3, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको पीसीआर परीक्षण नेगेटिभ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित सबै ७ जना मन्त्रीहरुको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ । मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय ४६ जनाको स्वाव परीक्षण गरिएको थियो । प्रदेशसभाका सांसदहरु लगायत सचिवालयका कर्मचारी, पीए, चालकहरुगरी १…