१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकीका निलम्बित सांसद देवकोटाले दायर गरेको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट…