१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकी प्रदेशको प्रदेशसभा भवन साँघुरो भएपछी प्रदेशको बर्खे अधिबेशन पोखरा सभागृहमा आजदेखि सुरु हुदै

पोखरा । गण्डकी प्रदेशसभाले आज (आइतबार) का लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो । यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो ।…