६ आश्विन २०८३, मंगलबार | September 22, 2026

गण्डकीमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो, २४ घण्टामा थपिए २४ जना

पोखरा । बागलुङमा १४ जनासहित गण्डकी प्रदेशमा २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशक‍ स्वास्थ्य निर्देशनालयले बिहानै जारी गरेको तथ्याङ्क अनुसार बागलुङको गलकोट र काँठेखोलाका १४ जनामा संक्रमण देखिएको छ । गलकोट नगरपालिका १९ वर्षदेखि ४५ वर्ष उमेरसम्मका ८ जना र काँठेखोला गाउँपालिकाका २० देखि २९ वर्षसम्मका ६ जना संक्रमित रहेका…