३ श्रावण २०८३, आइतबार | July 20, 2026

गण्डकीमा ३७ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या १८८ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । शुक्रबार बिहान गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये, स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जनामा कोरोना संक्रमिण देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको…