१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दैलेखमा एकै दिन ११३ संक्रमण पुष्टी, आजैबाट अनिश्चितकालिन निषेधाज्ञा

सुर्खेत। एकै दिन ११३ जनामा संक्रमण पुष्टी भएपछि दैलेखमा आज सांझबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा (कर्फ्यू ) लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा…